२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

सीएनएन खबर
बुधवार, पौष ३० २०८२०८:०७
सीएनएन खबर
बुधवार, पौष ३० २०८२०८:०७
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बुधबार बिहान ८ बजे पार्टी मुख्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    बैठकमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।

    यसअघि मंगलबार बैठक दिउँसो १ बजेका बसेको थियो। बैठकमा छलफलको क्रम जारी रहेकोले बैठक आज बिहानका लागि तय गरिएको मुख्यसचिव पौडेलले जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend