२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • नेकपा र सुमन सायमि नेतृत्वको समूहबीच...

नेकपा र सुमन सायमि नेतृत्वको समूहबीच आज एकता हुँदै

नेकपा र सुमन सायमि नेतृत्वको समूहबीच आज एकता हुँदै

बुधवार, पौष ३० २०८२०८:१०
बुधवार, पौष ३० २०८२०८:१०
  • images

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सामयि नेतृत्वको समूहबीच बुधबार एकता हुँदैछ।

    बुधबार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गरी सायमि नेतृत्वको समूह र नेकपाबीच एकता हुन लागेको हो

    उनीसहित मुक्ति पार्टीका केही नेताहरू, सहकारी पीडित तथा नदी किनारको मापदण्डविरूद्ध संघर्षरत नेताहरू पनि सहभागी हुन लागेका हुन्। उनी कालिमाटी क्षेत्रका बासिन्दा हुन्।

    फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा उनी काठमाडौं(८ बाट चुनाव लड्ने तयारीमा छन्।

    गत स्थानीय तह निर्वाचनमा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सायमिले १३ हजार ७७० मत प्राप्त गरेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend