२०८३, आश्विन २१ गते

images

देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक

देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक

शुक्रवार, माघ २ २०८२१०:२०
शुक्रवार, माघ २ २०८२१०:२०
  • images

    काठमाडौं ।  निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले केन्द्रीय कार्य समितिकाे बैठक डाकेकाे छ ।

    बैठक भोलि विहान ८ बजे पार्टी कार्यालयमा बस्ने छ । बैठकमा सहभागिताका लागि  कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र  सातै प्रदेश कार्यसमिति सभापतिहरूलाई बोलाएको छ ।

    616200450_1452415556246027_8067904037797820812_n.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend