२०८३, आश्विन २१ गते

images

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

सीएनएन खबर
शनिवार, माघ ३ २०८२०८:११
सीएनएन खबर
शनिवार, माघ ३ २०८२०८:११
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक भोलि (आइतबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    बैठकमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विषयमा छलफल हुनेछ । साथै, बैठकमा विविध विषयमा पनि छलफल हुने बताइएको छ ।

    पार्टीले बैठकमा केन्द्रीय समितिका सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend