२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • आइतबार राजीनामा दिने तयारीमा काठमाडौँका मेयर...

आइतबार राजीनामा दिने तयारीमा काठमाडौँका मेयर बालेन

आइतबार राजीनामा दिने तयारीमा काठमाडौँका मेयर बालेन

आइतवार, माघ ४ २०८२१०:१४
आइतवार, माघ ४ २०८२१०:१४
  • images

    काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज (माघ ५) पदबाट राजीनामा दिने तयारी छ ।

    दिउँसो २ बजेअघि उनले राजीनामा दिने बालेनका शिक्षा सल्लाहकार सस्मित पोखरेलले बताए । त्यसपछि बालेन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समिति बैठकमा सहभागी हुने उनले जानकारी दिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend