२०८३, आश्विन २१ गते

images

नारायणकाजीले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा

नारायणकाजीले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा

आइतवार, माघ ४ २०८२१२:३५
आइतवार, माघ ४ २०८२१२:३५
  • images

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका छन्।

    उनले आज राष्ट्रियसभा सचिवालयमा राजीनामा बुझाएका हुन्। उनले आगामी प्रतिनिधिसभा निर्वाचन लड्न राजीनामा लिएका हुन् ।

    उनी सर्लाही-३ बाट निर्वाचन लड्ने टुंगो लागेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend