२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • युवा तथा खेलकुदमन्त्री बल्लु गुप्ताले  दिए...

युवा तथा खेलकुदमन्त्री बल्लु गुप्ताले  दिए राजीनामा

युवा तथा खेलकुदमन्त्री बल्लु गुप्ताले  दिए राजीनामा

सोमवार, माघ ५ २०८२१०:०७
सोमवार, माघ ५ २०८२१०:०७
  • images

    काठमाडौँ । अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनी कात्तिक ९ गते मन्त्री नियुक्त भएका थिए ।

    अमेरिका भ्रमणमा जाने विषय विवादमा मन्त्री गुप्ता विवादमा परेका थिए । विवाद बढेपछि गुप्तासँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend