२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी स्याङ्जा-१ मा...

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी स्याङ्जा-१ मा रास्वपाका उम्मेदवार

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी स्याङ्जा-१ मा रास्वपाका उम्मेदवार

सीएनएन खबर
सोमवार, माघ ५ २०८२०१:२१
सीएनएन खबर
सोमवार, माघ ५ २०८२०१:२१
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्याङ्जा-१ मा नेपाल पर्यटन बोर्डका पूर्वसीईओ एवं पर्यटन व्यवसायी धनञ्जय रेग्मीलाई टिकट दिएको छ ।

    २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट कांग्रेसका राजु थापाले विजय हासिल गरेका थिए ।

    थापाले ३१ हजार ९९९ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका नारायणप्रसाद मरासिनीले २८ हजार ७४४ मत ल्याएका थिए । रास्वपाले तेस्रो मत ल्याएको थियो । रास्वापाका उम्मेदवार बोधराज रेग्मीले ६ हजार ६५ मत ल्याएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend