२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • आशिका तामाङ बनिन रास्वपाको धादिङ १...

आशिका तामाङ बनिन रास्वपाको धादिङ १ को उम्मेदवार

आशिका तामाङ बनिन रास्वपाको धादिङ १ को उम्मेदवार

सीएनएन खबर
सोमवार, माघ ५ २०८२०१:२५
सीएनएन खबर
सोमवार, माघ ५ २०८२०१:२५
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई टिकट दिएको छ। सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन्।

    रास्वपा केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ धादिङ क्षेत्र नम्बर १ मा चुनाव लड्न लागेकी हुन्।

    यसअघि उनले काठमाडौंको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend