२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • जनकपुर पुगेर मैथलीमा सम्बोधन गर्दै बालेनले...

जनकपुर पुगेर मैथलीमा सम्बोधन गर्दै बालेनले भनेः मधेसी छौरा पीएम बन्ने वाला है

जनकपुर पुगेर मैथलीमा सम्बोधन गर्दै बालेनले भनेः मधेसी छौरा पीएम बन्ने वाला है

सोमवार, माघ ५ २०८२०४:३२
सोमवार, माघ ५ २०८२०४:३२
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेताका रुपमा बालेन्द्र शाहले मैथलीमा भाषण गरेका छन्। 

    सोमबार जनकपुरमा आयोजित चुनावी सभालाई मैथलीमा सम्बोधन गरेका हुन्। उनले आफू काम गर्ने माछे भएको बताए। ‘म काम गर्ने मान्छे हुँ, काम गर्छु,’ उनले मैथलीमै भने। 

    काठमाडौँमा जस्तै देशभर काम गर्ने उनको भनाइ थियो। काठमाडौँबाट ३५ स्थानीय तहलाई एम्बुलेन्स बाँडेको बताउँदै अब देशभर बाँड्ने गरी जिम्मेवारी दिन आग्रह गरे। 

    उनले मैथली भाषामै मत मागे। ‘मधेसी छौरा पीएम बन्ने वाला है,’ उनले भने। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend