२०८३, आश्विन २१ गते

images

समर्थकसहित निर्वाचन कार्यालय तर्फ लागे बालेन

समर्थकसहित निर्वाचन कार्यालय तर्फ लागे बालेन

मंगलवार, माघ ६ २०८२११:५६
मंगलवार, माघ ६ २०८२११:५६
  • images

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिन आएका बालेन्द्र (बालेन) शाह हजारौं समर्थकसहतित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयतर्फ अगाडि बढेका छन् ।

    balen-jhapa-1-1024x500.jpgप्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिन आएका बालेन्द्र (बालेन) शाह हजारौं समर्थकसहतित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयतर्फ अगाडि बढेका छन् ।

    दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले केही बेरमा मनोनयन दर्ता गराउनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend