२०८३, आश्विन २१ गते

images

लमजुङमा सन्तोष घिमिरेले दिए स्वतन्त्र उम्मेदवारी

लमजुङमा सन्तोष घिमिरेले दिए स्वतन्त्र उम्मेदवारी

मंगलवार, माघ ६ २०८२०६:२८
मंगलवार, माघ ६ २०८२०६:२८
  • images

    काठमाडौँ । लमजुङमा सन्तोष घिमिरेले स्वतन्त्र उम्मेदारी दर्ता गरेका छन् । ९ वर्षसम्म कोरिया बसेर स्वदेश फर्किएका जिता निवासी घिमिरेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मनोनयन दर्ता गरेका हुन् । 

    उनले अहिलेसम्म लमजुङका अधिकांश सडकसञ्जाल कच्ची रहेको भन्दै ग्राबेल गरेर पिचगर्ने आफ्नो मुख्य एजेण्डा रहेको बताए । 

    ‘लिनि हो डोजर र रोलर बनाउने हो लमजुङ कच्चि सडक मुक्त ।  गर्नु छ हाम्रै पालामा’ भन्ने मुल नाराका साथ आफू चुनावमा होमिएको उनले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend