२०८३, आश्विन २१ गते

images

कांग्रेस मुख्यसचिव पौडेलले दिए राजीनामा

कांग्रेस मुख्यसचिव पौडेलले दिए राजीनामा

सीएनएन खबर
बिहिवार, माघ ८ २०८२०४:०४
सीएनएन खबर
बिहिवार, माघ ८ २०८२०४:०४
  • images

    काठमाडौँ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिएका छन् ।

    लामो समयदेखि पार्टी मुख्यसचिव भएर काम गर्दै आएका पौडेलले राजीनामा दिएका हुन् । उनले बिहीबार नै राजीनामा बुझाएको जानकारी दिए । 

    २७ देखि ३० पुससम्म भएको विशेष महाधिवेशनको समयमा उनी तत्कालीन संस्थापन पक्षमा उभिएका थिए । नयाँ कार्यसमिति आएपश्चात् उनले पदबाट राजीनामा दिएको बुझिएको छ । 

    पौडेल हाल राष्ट्रियसभा सदस्य पनि रहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend