२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • कर्जा सूचना केन्द्रकाे कालाेसूची, आयाेगले रद्द...

कर्जा सूचना केन्द्रकाे कालाेसूची, आयाेगले रद्द गर्याे काठमाडौँ १० कि उम्मेदवारीको मनाेनयन

कर्जा सूचना केन्द्रकाे कालाेसूची, आयाेगले रद्द गर्याे काठमाडौँ १० कि उम्मेदवारीको मनाेनयन

बिहिवार, माघ ८ २०८२०५:०७
बिहिवार, माघ ८ २०८२०५:०७
  • images

    काठमाडौँ। आगामी निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १० बाट उम्मेदवार रहेकी सुमित्रा बस्नेतको उम्मेदवारी खारेज भएको छ ।

    निर्वाचन अधिकृतको कार्यालयले मितेरी पार्टी नेपालका तर्फबाट उमेदवार बनेकी बस्नेतको उम्मेदवारी खारेज गरेको हो ।

    कर्जा सूचना केन्द्रको कालोसूचीमा उनको नाम देखिएपछि उमेदवारी खारेज गरिएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend