२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • कांग्रेस महाधिवेशन पछिको पहिलो बैठकको निर्णयः...

कांग्रेस महाधिवेशन पछिको पहिलो बैठकको निर्णयः गगन थापा भावी प्रधानमन्त्रीको उम्मेदवार

कांग्रेस महाधिवेशन पछिको पहिलो बैठकको निर्णयः गगन थापा भावी प्रधानमन्त्रीको उम्मेदवार

शुक्रवार, माघ ९ २०८२०३:४६
शुक्रवार, माघ ९ २०८२०३:४६
  • images

    काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेका छ।

    आज बसेको केन्द्रीय समिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend