२०८३, आश्विन २२ गते

images

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

सीएनएन खबर
सोमवार, माघ १२ २०८२११:२२
सीएनएन खबर
सोमवार, माघ १२ २०८२११:२२
  • images

    काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । 

    प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षमा बसिरहेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल लगायत पनि सहभागी छन् ।

    सिंहदरबारस्थित परिषद्को कार्यालयमा जारी बैठकमा चुनावी सुरक्षाको विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend