२०८३, आश्विन २१ गते

images
  • समाचार
  • दिनदिनै रेकर्ड ब्रेकमा सुनको मूल्य, कतिमा...

दिनदिनै रेकर्ड ब्रेकमा सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

दिनदिनै रेकर्ड ब्रेकमा सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सीएनएन खबर
मंगलवार, माघ १३ २०८२११:४०
सीएनएन खबर
मंगलवार, माघ १३ २०८२११:४०
  • images

    काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा ३ लाख ९ हजार रुपैयाँ कायम भएको थियो ।

    यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ६ हजार ७६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ६ हजार ८७० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ६५ हजार १७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ५ हजार ८९० रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend