२०८३, आश्विन २१ गते

images

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

सोमवार, भाद्र ३१ २०८१०८:४८
सोमवार, भाद्र ३१ २०८१०८:४८
  • images

    काठमाडौं ।  संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । सोमबार बसेको परिषदको बैठकले उनलाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो । अब संसदीय सुनाई समितिबाट राउतको नाम अनुमोदन भएमा राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend