२०८३, आश्विन २२ गते

images
  • समाचार
  • शक्ति बस्नेत, निकोलस भुसाल र श्रम...

शक्ति बस्नेत, निकोलस भुसाल र श्रम संस्कृति पार्टीलाई आयोगको कारबाही

शक्ति बस्नेत, निकोलस भुसाल र श्रम संस्कृति पार्टीलाई आयोगको कारबाही

सीएनएन खबर
शुक्रवार, फाल्गुण १५ २०८२०७:४९
सीएनएन खबर
शुक्रवार, फाल्गुण १५ २०८२०७:४९
  • images

    काठमाडौँ । निर्वाचन आयोगले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत, स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाल र श्रम संस्कृति पार्टीलाई कारबाही गरेको छ। 

    आचारसंहिता उल्लंघन गरेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले बताए। 

    आचारसंहिता उल्लंघन गरेको सम्बन्धमा सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि आयोगले कारबाही स्वरुप २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend