२०८३, आश्विन २२ गते

images

मेचीनगरमा १०४ बर्षीय बृद्धाद्वारा मतदान

मेचीनगरमा १०४ बर्षीय बृद्धाद्वारा मतदान

सीएनएन खबर
बिहिवार, फाल्गुण २१ २०८२१२:४९
सीएनएन खबर
बिहिवार, फाल्गुण २१ २०८२१२:४९
  • images

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य  निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गरेकी छिन्।

    झापा १ को सोही मतदान गर्नेमा स्थानीय तुलसा कोइरालाले मतदान गरेकी हुन्। उनीले छोरा र नातिको सहयोगमा मतदान गर्ने आएकी थिईन । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend