२०८३, आश्विन २२ गते

images

स्याङ्जाको एउटा मतदान केन्द्रमा रोकियो मतदान

स्याङ्जाको एउटा मतदान केन्द्रमा रोकियो मतदान

बिहिवार, फाल्गुण २१ २०८२०१:१९
बिहिवार, फाल्गुण २१ २०८२०१:१९
  • images

    काठमाडौँ । स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकिएको छ । स्याङ्जा वालिङ नगरपालिका–१० मोदीखोलास्थित बालज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान रोकिएको हो ।

    मतपत्रमा मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगरेको विषयमा मतदान प्रक्रिया रोकिएको हो । अहिले स्थानीय दल तथा उम्मेदवारका प्रतिनिधिहरूसँग छलफल भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend