२०८३, आश्विन २२ गते

images

भक्तपुरका  दुवै क्षेत्रमा रास्वपा अगाडि

भक्तपुरका  दुवै क्षेत्रमा रास्वपा अगाडि

सीएनएन खबर
शुक्रवार, फाल्गुण २२ २०८२०८:५९
सीएनएन खबर
शुक्रवार, फाल्गुण २२ २०८२०८:५९
  • images

    काठमाडौँ । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं. १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । 

    क्षेत्र नम्बर–१ मा रुकेश रन्जितले  तीन हजार ४५२, नेमकिपाका प्रेम सुवालले एक ९८२ मत र नेपाली कांग्रेसका किरण न्यौपानेले ५१९ मत प्राप्त गरेका छन् । 

    त्यसैगरी, क्षेत्र नं। २ मा सोही पार्टीका राजिव खत्रीले दुई हजार, नेकपा एमालेका महेश बस्नेतले एक हजार २८१ र नेपाली कांग्रेसका कविर राणाले १७४ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend