२०८३, आश्विन २२ गते

images

निर्वाचनका कारण रोकिएको महोत्तरी—मधुबनी रेल पुनःसञ्चालनमा

निर्वाचनका कारण रोकिएको महोत्तरी—मधुबनी रेल पुनःसञ्चालनमा

सीएनएन खबर
शुक्रवार, फाल्गुण २२ २०८२०१:२७
सीएनएन खबर
शुक्रवार, फाल्गुण २२ २०८२०१:२७
  • images

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन बन्द गरिएको महोत्तरी—मधुबनी रेल सेवा आजदेखि पुनः सञ्चालन गरिएको छ । 

    नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरको सूचनाअनुसार फागुन १९ गतेदेखि २१ गतेसम्म बन्द रहेको भङ्गाहा—जनकपुर— भारतको जयनगर रेल सेवा आज बिहानदेखि पुनः सुरु भएको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend