२०८३, आश्विन २२ गते

images
  • समाचार
  • काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल...

काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल विजयी

काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल विजयी

सीएनएन खबर
शुक्रवार, फाल्गुण २२ २०८२०५:२१
सीएनएन खबर
शुक्रवार, फाल्गुण २२ २०८२०५:२१
  • images

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं क्षेत्र नम्बर-६ बाट पनि विजयी हासिल गरेको छ । 

    रास्वपाका शिशिर खनालले कांग्रेस उम्मेदवार सबुज बनियालाई भारी मतले पराजित गर्दै जित निकालेका हुन् । त्यस्तै तेस्रो स्थानमा एमालेका अमन मास्के छन् । 

    खनाल  निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा घोषणा गर्न  भने बाँकी छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend