२०८३, आश्विन २२ गते

images

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश

शुक्रवार, फाल्गुण २२ २०८२०५:५९
शुक्रवार, फाल्गुण २२ २०८२०५:५९
  • images

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले आदेश जारी गरेको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलास उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।

    उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्ने आदेश दिइएको हो । प्रहरीले पछिल्लो पटक उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend