२०८३, आश्विन २२ गते

images

सिरहा जिल्ला अदालत अगाडी बम विस्फोट

सिरहा जिल्ला अदालत अगाडी बम विस्फोट

सीएनएन खबर
बुधवार, फाल्गुण २७ २०८२०४:४६
सीएनएन खबर
बुधवार, फाल्गुण २७ २०८२०४:४६
  • images

    काठमाडौँ । सिरहा जिल्ला अदालतअगाडि बम विस्फोट भएको छ । 

    बुधबार दिउँसो जिल्ला अदालत अगाडि रहेको मधेश ल फर्ममा कुकर बम विस्फोट भएको बताईएको छ । 

    बिस्फोटबाट ल फर्मको सिसा र भित्र रहेका कागजात र फर्निचरमा क्षति पुगेको छ । अहिले त्यहाँ प्रहरी परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend