२०८३, आश्विन २४ गते

images
  • समाचार
  • ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको...

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

सीएनएन खबर
शुक्रवार, फाल्गुण २९ २०८२१०:५०
सीएनएन खबर
शुक्रवार, फाल्गुण २९ २०८२१०:५०
  • images

    काठमाडौँ । नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनबाट हेटौँडातर्फ आइरहेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ गइरहेको ट्रक एकापसमा ठोक्किँदा कन्टेनर चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका गोविन्द चौधरीको मृत्यु भएको हो । 

    दुर्घटनामा गम्भीर घाइते भएका उनलाई हेटौँडास्थित चुरेहिल अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend