२०८३, आश्विन २२ गते

images
  • समाचार
  • उदयपुरमा हावाहुरीका कारण ढलेको रुखले किचेर...

उदयपुरमा हावाहुरीका कारण ढलेको रुखले किचेर २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुरमा हावाहुरीका कारण ढलेको रुखले किचेर २ जनाको मृत्यु, ५ जना घाइते

सीएनएन खबर
मंगलवार, चैत्र ३ २०८२०७:४६
सीएनएन खबर
मंगलवार, चैत्र ३ २०८२०७:४६
  • images

    काठमाडौँ । उदयपुरमा हावाहुरीको कारण ढलेको रुखले लागेर २ जनाको मृत्यु भएको छ। घटनामा अन्य ५ जना घाइते भएका छन्। 

    जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी निरन्जन थापाले नेपालखबरलाई दिएको जानकारी अनुसार आइतबार साँझ आएको हावाले कटारीमा २ जनाको मृत्यु भएको हो

    ‘मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन्,’ थापाले भने, ‘अन्य पाँचजना घाइते छन्।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend