२०८३, आश्विन २२ गते

images
  • समाचार
  • ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक...

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

सीएनएन खबर
बुधवार, चैत्र ११ २०८२१०:३७
सीएनएन खबर
बुधवार, चैत्र ११ २०८२१०:३७
  • images

    काठमाडौँ । कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका–११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवकोे मृत्यु भएको हो । 

    गम्भीर घाइते भएका सोही स्थानका ट्रकचालक ३३ वर्षीय कृष्ण यादवलाई उपचारका लागि चितवन पठाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend