२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बालेन क्याविनेटलाइ पहिलो झडका, अमरेशले गरे...

बालेन क्याविनेटलाइ पहिलो झडका, अमरेशले गरे मन्त्री नबन्ने घोषणा

बालेन क्याविनेटलाइ पहिलो झडका, अमरेशले गरे मन्त्री नबन्ने घोषणा

शुक्रवार, चैत्र १३ २०८२१२:३१
शुक्रवार, चैत्र १३ २०८२१२:३१
  • images

    काठमाडौँ । बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा अमरेश सिंहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पद अस्वीकार गरेका छन्।

    मन्त्रीपरिषदको सपथ लिने तयारी भइरहेका बेला उर्जा मन्त्रीका रूपमा नाम प्रस्तावित भएका सिंहले अन्ततः मन्त्री पद नलिने निर्णय गरेका हुन्।

    उनले सामाजिक सञ्जालमार्फत आफू मन्त्री नबन्ने जानकारी दिँदै देश र जनताको सेवामा जनप्रतिनिधि तथा सामान्य नागरिकको रूपमा निरन्तर सक्रिय रहने बताएका छन्।

    सिंह सर्लाही–४ बाट निर्वाचित भएका हुन्। उनले सो क्षेत्रमा गगन थापालाई पराजित गरेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend