२०८३, आश्विन २१ गते

images

नयाँ सरकारको दोस्रो मन्त्रिपरिषद् बैठक बस्दै

नयाँ सरकारको दोस्रो मन्त्रिपरिषद् बैठक बस्दै

सीएनएन खबर
आइतवार, चैत्र १५ २०८२०१:४८
सीएनएन खबर
आइतवार, चैत्र १५ २०८२०१:४८
  • images

    काठमाडौँ । बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन पश्चात दोस्रो मन्त्रिपरिषद् बैठक आइतबार बस्ने भएको छ । 

    दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो । 

    नयाँ सरकार गठन भएपछि बस्न लागेको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend