२०८३, आश्विन २१ गते

images
  • समाचार
  • ६३ स्थानीय तहमा उपसचिवको सरुवा, कहाँ...

६३ स्थानीय तहमा उपसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

६३ स्थानीय तहमा उपसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

सोमवार, चैत्र १६ २०८२०८:५७
सोमवार, चैत्र १६ २०८२०८:५७
  • images

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। 

    सोमबार उनीहरूलाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिमा खटाइएको मन्त्रालयले जनाएको छ। 

    खटाइएका मध्ये केहीलाई सरुवा गरिएको छ भने धेरैलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको छ।

    1.jpg
    2.jpg
    3.jpg
    4.jpg
    5.jpg
    6.jpg
    7.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend