२०८३, आश्विन २१ गते

images
  • समाचार
  • संसदलाई दिईयो प्रधानमन्त्रीमा बालेन शाह नियुक्तको...

संसदलाई दिईयो प्रधानमन्त्रीमा बालेन शाह नियुक्तको जानकारी

संसदलाई दिईयो प्रधानमन्त्रीमा बालेन शाह नियुक्तको जानकारी

बिहिवार, चैत्र १९ २०८२०२:५९
बिहिवार, चैत्र १९ २०८२०२:५९
  • images

    काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएकोबारे संघीय संसद्को प्रतिनिधिसभामा जानकारी गराइएको छ । 

    ज्येष्ठ सदस्यको रुपमा बैठक सञ्चालन गरिरहेका सभामुख अर्जननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्री नियुक्त गरेको बेहोरा पढेर सुनाएका हुन् । 

    केसीले उक्त जानकारी गराएपछि प्रतिनिधिसभा बैठकमा ताली बजेको थियो । साथै, उनले मन्त्रीहरूको नियुक्तिबारे पनि संसद्मा जानकारी गराएका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend