२०८३, आश्विन २१ गते

images
  • समाचार
  • ७८ गाउँपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत,...

७८ गाउँपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत, कहाँ कसले पाए जिम्मेवारी ?

७८ गाउँपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत, कहाँ कसले पाए जिम्मेवारी ?

बिहिवार, चैत्र १९ २०८२०८:१९
बिहिवार, चैत्र १९ २०८२०८:१९
  • images

    काठमाडौँ । एकैपटक ७८ वटा स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएको छ । बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको हो । 

    जस अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका कर्मचारीलाई रिक्त स्थानमा खटाईएको मन्त्रालयले जनाएको छ ।

    जिम्मेवारीमा खटाइएका अधिकांश विभिन्न मन्त्रालयमा कार्यरत थिए । नयाँ सरकार बनेसँगै रिक्त रहेका स्थानमा मन्त्री प्रतिभा रावलले प्रमुख प्रशासकीय अधिकृत पठाउन थालेकी छन् । यसअघि विभिन्न जिल्लामा समन्वय समिति र नगरपालिकाहरुमा ६३ जना प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ।

    1.jpg

    2.jpg

    4.jpg

    5.jpg

    6.jpg
    7.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend