२०८३, आश्विन २४ गते

images

पक्राउ परे सुलभ अग्रवाल

पक्राउ परे सुलभ अग्रवाल

सीएनएन खबर
शनिवार, चैत्र २१ २०८२०८:४६
सीएनएन खबर
शनिवार, चैत्र २१ २०८२०८:४६
  • images

    काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा शंकर ग्रुपका उपाध्यक्ष तथा जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ गरेका छन् । शुक्रबार मात्रै शंकर ग्रुपका संस्थापक अध्यक्ष तथा अग्रवालका बुबा शंकर अग्रवाल पक्राउ परेका थिए । 

    बुबा पक्राउसँगसँगै सीआइवीले अग्रवाललाई भैरहवाबाट काठमाडौं फर्कदैं गर्दा बाटोबाटै पक्राउ गरेको हो । उनी भाग्ने डरले उनलाई बाटोबाटै नियन्त्रणमा लिईएको जनाईएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend