२०८३, आश्विन २४ गते

images

बूढानीलकण्ठबाट पक्राउ परे हास्यकलाकार बले

बूढानीलकण्ठबाट पक्राउ परे हास्यकलाकार बले

सीएनएन खबर
शनिवार, चैत्र २१ २०८२०८:५२
सीएनएन खबर
शनिवार, चैत्र २१ २०८२०८:५२
  • images

    काठमाडौँ । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् ।

    बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बलात्कार आरोप थियो ।

    अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend