२०८३, आश्विन २१ गते

images
  • समाचार
  • लागुऔषध कारोबारीलाई पक्राउ गर्ने प्रहरीले चलायो...

लागुऔषध कारोबारीलाई पक्राउ गर्ने प्रहरीले चलायो गोली

लागुऔषध कारोबारीलाई पक्राउ गर्ने प्रहरीले चलायो गोली

सीएनएन खबर
मंगलवार, चैत्र २४ २०८२०७:४९
सीएनएन खबर
मंगलवार, चैत्र २४ २०८२०७:४९
  • images

    काठमाडौँ । काठमाडौँमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ ।

    लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गएराति पिंगलास्थान क्षेत्रमा गोली चलाएर दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend