२०८३, आश्विन २१ गते

images
  • समाचार
  • प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक, के...

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक, के छ एजेण्डा ?

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक, के छ एजेण्डा ?

मंगलवार, चैत्र २४ २०८२१०:३६
मंगलवार, चैत्र २४ २०८२१०:३६
  • images

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बोलाएका छन् ।

    बैठक आज दिउँसो १२:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ । 

    आजको बैठकबाट विभिन्न निर्णय हुनसक्ने जनाईएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend