२०८३, आश्विन २१ गते

images
  • समाचार
  • गभर्नर बन्न रोकिएका भट्ट बने योजना...

गभर्नर बन्न रोकिएका भट्ट बने योजना आयोगको उपाध्यक्ष

गभर्नर बन्न रोकिएका भट्ट बने योजना आयोगको उपाध्यक्ष

मंगलवार, चैत्र २४ २०८२०१:३५
मंगलवार, चैत्र २४ २०८२०१:३५
  • images

    काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा। गुणाकर भट्टलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई नियुक्त गरेको हो।

    यसअघि राष्ट्र बैंकको गभर्नर बन्न रोकिएका उनलाई बालेन सरकारले उपाध्यक्षमा नियुक्त गरेको हो ।

    तत्कालीन ओली सरकारले उनलाई रोकेर डा विश्व पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend