२०८३, आश्विन २१ गते

images

गृहमन्त्री सुदन गुरुङ भरतपुरमा

गृहमन्त्री सुदन गुरुङ भरतपुरमा

आइतवार, चैत्र २९ २०८२०७:०१
आइतवार, चैत्र २९ २०८२०७:०१
  • images

    काठमाडौँ । गृहमन्त्री सुदन गुरुङ शनिबार मध्यराति चितवनको नेपाल प्रहरी शिक्षालय भरतपुर मा आइपुगेका छन्।

    उनको आगमनमा दिपक रेग्मी, तारा देवी थापा तथा एक नारायण कोइराला लगायतका प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए।

    यसअघि शनिबार नै मन्त्री गुरुङले मुग्लिन–नारायणगढ सडक का विभिन्न खण्डको अनुगमन गरेका थिए। सडक स्तरोन्नति, यातायात व्यवस्थापन र सुरक्षाको अवस्थाबारे उनले स्थलगत जानकारी लिएका थिए।

    गृहमन्त्रीको यो भ्रमण सुरक्षा निकायको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने तथा पूर्वाधारको प्रगति मूल्यांकन गर्ने उद्देश्यले गरिएको बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend