२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बिचौलीया भट्ट र अग्रवाल ७ दिन...

बिचौलीया भट्ट र अग्रवाल ७ दिन हिरासतमै रहने

बिचौलीया भट्ट र अग्रवाल ७ दिन हिरासतमै रहने

बुधवार, बैशाख ९ २०८३०५:१६
बुधवार, बैशाख ९ २०८३०५:१६
  • images

    काठमाडौँ । बिचौलीयाका रुपमा चिनिएका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल ७ दिन हिरासतमै रहने भएका छन् ।

    न्यायाधीश तिलक बहादुर कार्कीको इजलासले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निवेदन र दुवै पक्षका अधिवक्ताहरूको बहसपछि सो आदेश जारी गरेको हो। उनीहरुमाथि थप अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थपको अनुमति दिएको हो । 

    बुधबार काठमाडौं जिल्ला अदालतले न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले ७ दिनको म्याद थपको अनुमति दिएको हो ।

    सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा प्रहरीले भट्टलाई गत चैत १५ गते र अग्रवाललाई चैत २० गते पक्राउ गरेको थियो । 

    मा व्यवसायी घराना शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परे । विभागले दुई दिनमै उनको बयान सकेर हाजिरी जमानीमा छाडेको छ । स्रोतका अनुसार भट्टको शंकास्पद कारोबारमा अग्रवाल जोडिएपछि उनलाई पक्राउ गरिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend