२०८३, आश्विन २१ गते

images
  • समाचार
  • वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन...

वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान

वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान

बुधवार, बैशाख ९ २०८३०७:२९
बुधवार, बैशाख ९ २०८३०७:२९
  • images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका छन् ।

    उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यहीँ  वैशाख  ८ गतेको बैठकको सिफारिसमा सङ्घीय संसद् भवन, सिंहदरबारमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend