२०८३, आश्विन २१ गते

images
  • समाचार
  • वैशाख १८ देखि काठमाडौंभर सुकुम्बासी बस्ती...

वैशाख १८ देखि काठमाडौंभर सुकुम्बासी बस्ती खाली गरिने

वैशाख १८ देखि काठमाडौंभर सुकुम्बासी बस्ती खाली गरिने

बुधवार, बैशाख १६ २०८३०७:०६
बुधवार, बैशाख १६ २०८३०७:०६
  • images

    काठमाडौँ । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते बिहान ७ बजेदेखि एकैपटक खाली गर्ने भएको छ ।

    यसअघि, थापाथली, मनोहरा तथा गैरिगाउँका सुकुम्वासी बस्ती खाली गराएको सरकारले अब काठमाडौंका बाँकी क्षेत्रका बस्ती पनि खाली गराउने जनाएको हो ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै मानवीय रूपमा उद्धार गर्न एवम् विपदको जोखिमलाई समेत मध्यनजर गरी बस्ती खाली गराउन लागेको जनाएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend