२०८३, आश्विन २१ गते

images
  • समाचार
  • रोल्पा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या...

रोल्पा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो

रोल्पा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो

बिहिवार, बैशाख १७ २०८३०७:१४
बिहिवार, बैशाख १७ २०८३०७:१४
  • images

    काठमाडौँ । रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

    रोल्पाको जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्रामा पूजा गर्न रुकुम पूर्वबाट तीर्थयात्री बोकेर गएको जीप बिहीबार ९वैशाख १७० दिउँसो दुर्घटना हुँदा उक्त हताहत भएको प्रहरीले जनाएको छ । 

    थबाङ गाउँपालिका–१, जलजलास्थित सडकखण्डबाट जीप भीरमा खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । प्रहरीका अनुसार, जीप करिब ८०० मिटर तल खसेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend