२०८३, आश्विन २१ गते

images
  • समाचार
  • शेखर गोल्छाको बन्दी प्रत्यक्षीकरण रिट खारेज,...

शेखर गोल्छाको बन्दी प्रत्यक्षीकरण रिट खारेज, धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

शेखर गोल्छाको बन्दी प्रत्यक्षीकरण रिट खारेज, धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

सीएनएन खबर
सोमवार, बैशाख २१ २०८३०६:५०
सीएनएन खबर
सोमवार, बैशाख २१ २०८३०६:५०
  • images

    काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई धरौटीम रिहा गर्न अदालतले आदेश दिएको छ ।

    सर्वोच्च अदालतले आज बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend