२०८३, कार्तिक १२ गते

  • कर्पोरेट
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
बुधवार, कार्तिक १२ २०८३११:४६
बुधवार, कार्तिक १२ २०८३११:४६
  • images

    काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनकि गरेको तथ्यांक अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भएको छ ।

    महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ३ हजार ९८० रुपैयाँ पुगेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend