२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • प्रधानमन्त्रीको चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल सुरु,...

प्रधानमन्त्रीको चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल सुरु, को को छन् सहभागी ?

प्रधानमन्त्रीको चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल सुरु, को को छन् सहभागी ?

सोमवार, मंसिर १० २०८११२:१७
सोमवार, मंसिर १० २०८११२:१७
  • images

    काठमाडौँ । आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामलाका जानकार सहभागी छन् ।

    प्रधानमन्त्री ओली मंसिर १७ देखि पाँच दिने चीन भ्रमणका लागि जाँदैछन् । चीन भ्रमणका एजेण्डाबारे सुझाव लिनका लागि प्रधानमन्त्रीले यो बैठक राखेका हुन् ।

    बैठकमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री आरजु राणा, प्रधानमन्त्रीको राजनीतिक सल्लाहका विष्णु रिमाल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत सहभागी छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend