२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहिवार, मंसिर १३ २०८११०:३३
बिहिवार, मंसिर १३ २०८११०:३३
  • images

    काठमाडौँ । बुधबार उकालो लागेको सुनचाँदीको मूल्य बिहीबार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार बिहीबार सुन तोलामा ३ सय रुपैयाँले घटेको हो । 

    मंगलबारको तुलनामा बुधबार तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार तोलामा ३ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३ सय रुपैयाँ कायम भएको हो । 

    यस्तै, बुधबारको तुलनामा बिहीबार सुनसँगै चाँदीको मूल्य समेत घटेको छ । तथ्यांक अनुसार बिहीबार प्रतितोला ३० रुपैयाँले घटेर चाँदीको मूल्य १ हजार ८ सय रुपैयाँ कायम भएको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend