२०८३, आश्विन २१ गते

images

मौद्रिक नीतिको समिक्षाः के भए परिवर्तन ?

मौद्रिक नीतिको समिक्षाः के भए परिवर्तन ?

शुक्रवार, मंसिर १४ २०८११०:४५
शुक्रवार, मंसिर १४ २०८११०:४५
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। 

    समीक्षामा राष्ट्र बैंकले मौद्रिक नीतिका प्रमुख उद्देश्य र प्राथमिकताहरूलाई निरन्तरता दिँदै ठूलो नीतिगत परिवर्तन नगरेको स्पष्ट पारेको छ।

    बैंकले जारी गरेको सूचना अनुसार ‘मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तगर्ततको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तरगतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६ दशमलव ५ प्रतिशतमा यथावत राखिएको छ ।’ 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend