काठमाडौँ । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा टिका निधि लोहनी नियुक्त भएका छन् । फाइनान्सकोे सञ्चालक समितिको ५०८ औँ बैठकले लोहनीलाई सीईओको दोस्रो कार्यकालको लागी निरन्तरता दिएकोे हो ।
अब ४ बर्षको लागी समृद्धि फाइनान्सको प्रमुख कार्यकारीका रुपमा लोहनीले कार्यभार सम्हालेछन् ।

